FAQs Complain Problems

समाचार

Pages

वडा नं. ४

वडा नं. ४ साविक गाविस सौ.फर्साटिकर वडा नं. (१, ४, ५, ८, ९) मिलेर बनेको वडा हो । मोतिपुर प्रा.स्वा. केन्द्र तथा प्रहरी चौकी अवस्थित छन् । फर्साटिकर मा.वि,  ज्ञानज्योति नि. मा.वि र केवलपुर प्रा.वि जस्ता सामुदायिक विद्यालय रहेका छन् । फर्साटिकर मा वि द्धारा सञ्‍चालित प्राविधिक तर्फ सिभिल इन्जिनियरिङ्ग विषयमा कक्षा ९ देखि १२ कक्षा समेत सञ्‍चालनमा रहेको छ । 

कार्यालय ठेगाना

शुद्धोधन-४, फर्साटिकर रुपन्देही । 

टेलिफाेन नं. ०७१-४००१११

Population: 
६४९५
Ward Contact Number: 
०७१-४००१११