FAQs Complain Problems

समाचार

Pages

व्यवसाय दर्ता र कर असुलीको लागि अत्यन्त जरुरी सूचना ।

यस शुद्धोधन गाउँपालिका का सबै वडाहरुमा
मिति २०७५/०२/१५ देखि २१ गते सम्म सबै वडा कार्यालयहरु वाट व्यवसाय दर्ता र कर असुलीको लागि कर सप्ताह आयोजना गरिएको हुँदा आ.आफ्नो व्यवसाय दर्ता, नविकरण र कर तिर्न सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

आर्थिक वर्ष: