FAQs Complain Problems

समाचार

Pages

शुद्धोधन गाउँपालिकाको निर्वाचित पदाधीकारी तथा कर्मचारीहरुका लागि एकिकृत सम्पत्ती कर सम्बन्धी अभिमुखीकरण कार्यक्रम

शुद्धोधन गाउँपालिकाको निर्वाचित पदाधीकारी तथा कर्मचारीहरुका लागि एकिकृत सम्पत्ती कर सम्बन्धी अभिमुखीकरण कार्यक्रम गा.पा. अन्तर्गत श्री किशुनचन्द्र चौधरी ज्यूको अध्यक्षतामा मिति २०७५/०१/२१ गते मा सम्पन्न भयो । उक्त कार्यक्रममा सहजीकरण वरिष्ठ अधिकृत श्री लेखनाथ पोख्रेल र उप–सचिव श्री तुलसीराम मरासिनी ले गर्नुभएको थियो । 

आर्थिक वर्ष: