FAQs Complain Problems

समाचार

Pages

शुद्धोधन गाउँपालिका अन्र्तगत टोल विकास संस्थाहरुलाई १ दिने अभिमुखिकरण तालिम हुने वारे ।

प्रस्तुत बिषयमा यस गाउँपालिका अन्तर्गत वडामा गठन भएका टोल विकास संस्थाका पदाधिकारीहरुलाई संस्थाप्रतिको काम, कर्तब्य, अधिकार सम्बन्धि १ दिने अभिमुखिकरण कार्यक्रम तपसिल मिति, समय र स्थानमा हुने भएको हुँदा संस्थाका अध्यक्ष, सचिव र कोषाध्यक्ष ३ जना लाई जानकारी गराई उपस्थिति गराई दिन हुन अनुरोध छ ।

तपसिल

वडा नं.

मिति

समय

 स्थान

२०७५/०१/०३ ११ बजे परौता सामुदायिक भवन
२०७५/०१/०५ ११ बजे वडा कार्यलयको भवन
३ र ४ २०७५/०१/०४ ११ बजे रिद्धी सिद्धी पार्टी प्यालेस
२०७५/०१/०३ ११ बजे कृषि सेवा केन्द्र हल
६ र ७ २०७५/०१/०२ ११ बजे मान मटेरिया हेपो हल

 

आर्थिक वर्ष: