|
२२ असोज, २०८३, १६:२७ बजे |
|
|
|---|---|---|
|
२२ असोज, २०८३, १५:३४ बजे |
|
|
|
२२ असोज, २०८३, १५:३३ बजे |
|
|
|
२२ असोज, २०८३, १५:३२ बजे |
|
|
|
२२ असोज, २०८३, १५:३१ बजे |
|
|
२२ असोज, २०८३, १६:१० बजे |
|
|
|---|---|---|
|
२२ असोज, २०८३, १६:८ बजे |
|
कृषि तथा पशुजन्य वस्तुको उत्पादनमा आधारित अनुदान सम्बन्धी कार्यविधि,२०८३ |
|
२२ असोज, २०८३, १६:७ बजे |
|
पशुपंक्षी तथा मत्स्य फार्म र पशुपंक्षी पालन समुह दर्ता कार्यविधि,२०८३ |
|
२२ असोज, २०८३, १६:५ बजे |
|
|
|
२२ असोज, २०८३, १६:४ बजे |
|
शुद्धोदन गाउँपालिकाको सञ्चित कोषको आन्तरिक लेखापरीक्षण सम्बन्धी कार्यविधि – २०८२ |
|
२२ असोज, २०८३, १६:२४ बजे |
|
महिला तथा बालबालिका बिरुद्ध हुने हिंसा सम्बोधनका लागि सिफारिस प्रणाली सम्बन्धी निर्देशिका,२०८२ |
|---|---|---|
|
२२ असोज, २०८३, १६:२३ बजे |
|
शुद्धोदन गाउँपालिकाको आन्तरिक नियन्त्रण प्रणाली निर्देशिका,२०८२ |
|
२२ असोज, २०८३, १६:२१ बजे |
|
|
|
२२ असोज, २०८३, १६:२० बजे |
|
सीपमुलक तालिम सञ्चालनका लागि प्रशिक्षक र प्रशिक्षार्थी छनौट सम्बन्धी निर्देशिका, २०८२ |
|
२२ असोज, २०८३, १४:५९ बजे |
|
|
२२ असोज, २०८३, १५:७ बजे |
|
|
|---|---|---|
|
२२ असोज, २०८३, १५:६ बजे |
|
|
|
२२ असोज, २०८३, १५:३ बजे |
|
|
|
२२ असोज, २०८३, १४:४५ बजे |
|
|
|
२२ असोज, २०८३, १४:१४ बजे |
|
|
२२ असोज, २०८३, १६:१९ बजे |
|
|
|---|---|---|
|
२२ असोज, २०८३, १६:१९ बजे |
|
|
|
२२ असोज, २०८३, १६:१६ बजे |
|
|
|
२२ असोज, २०८३, १६:१५ बजे |
|
|
|
२२ असोज, २०८३, १६:१२ बजे |
|
बसाईसराई
—
In-person
वडा कार्यालय
—
—
३५ दिन भित्र निशुल्क, ३५ दिन पछि रू. १०००।-
—
सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
बिहान ९ बजे देखि साँझ ५ बजे सम्म
—
-बसाईसराई जाने वा आउने ठाउँको ज.ध..प्र. पुर्जा
-जाने वा आउने व्यक्तिको नागरिकता वा जन्म दर्ता वा नाम तथा जन्म मिति खुल्ने प्रमाण
वडा अध्यक्ष
-
—
जन्म दर्ता
—
In-person
वडा कार्यालय
—
—
३५ दिन भित्र निशुल्क, ३५ दिन पछि रू. २००।- प्रतिलिपिको हकमा रु.५००।-
—
सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
बिहान ९ बजे देखि साँझ ५ बजे सम्म
—
आमा वा बाबुको नागरिकताको प्रतिलिपि,
स्वास्थ्य संस्थामा जन्म भएको भए उक्त संस्थाबाट उपलब्ध गराएको जन्म प्रमाणित कागज, वा खोप कार्ड
घरमा जन्म भएको हकमा खोप लगाएको कार्ड आवश्यक पर्दछ ।
स्थानिय पञ्जिकाधिकारी वडा सचिव
आमा वा बाबुको नागरिकताको प्रतिलिपि,
स्वास्थ्य संस्थामा जन्म भएको भए उक्त संस्थाबाट उपलब्ध गराएको जन्म प्रमाणित कागज, वा खोप कार्ड
घरमा जन्म भएको हकमा खोप लगाएको कार्ड आवश्यक पर्दछ ।
यदि बाबु वा आमा वेपत्ता भएका वा ठेगाना थाहा नभएको भए सो सम्बन्धी अदालतको आदेश, मानव अधिकार आयोगको प्रतिवेदन वा प्रहरी प्रतिवेदन आवश्यक पर्दछ ।
—
मृत्यु दर्ता
—
In-person
वडा कार्यालय
—
—
३५ दिन भित्र नि:शुल्क
—
सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
बिहान ९ बजे देखि साँझ ५ बजे सम्म
—
मृतकको नागरिकता
सूचना दिने मानिसको नागरिकता
सूचना दिने व्यक्ति एकाघरको उमेर पुगेको मुख्य ब्यक्ति हुनुपर्ने
स्थानिय पञ्जिकाधिकारी वडा सचिव
मृतकको नागरिकताको प्रमाणपत्र (नागरिकता बनेको भएमा) वा जन्मदर्ताको प्रतिलिपि
सूचकको सहिछाप सहितको सूचना फाराम,
सूचकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि,
मृतक विदेशी भएमा सूचक र मृतकको राहदानी, प्रवेशाज्ञा तथा निज त्यस वडामा बसोबास गरिरहेको प्रमाण र सम्बन्धित मुलुकको नेपालस्थित कुटनीतिक नियोगको सिफारिस
स्वास्थ्य संस्थामा मृत्यु भएमा त्यस संस्थाको मृत्यु प्रतिवेदन वा प्रमाण आवश्यक पर्दछ ।
—
विवाह दर्ता
—
In-person
वडा कार्यालय
—
—
३५ दिन भित्र निशुल्क, ३५ दिन पछि रू. २००।- प्रतिलिपिको हकमा रु.५००।-
—
सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
बिहान ९ बजे देखि साँझ ५ बजे सम्म
—
दुलाहा दुलहीको नागरिकता प्रमाणपत्रको प्रतिलिपि वा राष्ट्रियता खुल्ने कागज ।
दुलाहा वा दुलही दुवैको हालै खिचेको अटो साईजको फोटो,
यदि अदालतबाट नाता कायम भएको अवस्थामा वा दुलाहा वा दुलहीमध्ये कुनै एक नभएमा अदालतबाट भएको नाता कायमको कागज पेश गर्नुपर्दछ ।
स्थानिय पञ्जिकाधिकारी वडा सचिव
नागरिकताको प्रमाणपत्र (पति र पत्नी दुवैको)
विवाह भएको प्रमाण (मन्दिर, गुम्बा, चर्च, मस्जिद वा सामाजिक विवाहको प्रमाण भएमा)
हालसालै खिचिएको पासपोर्ट साइज फोटो
बसोबास खुल्ने प्रमाण (आवश्यक भएमा)
सम्बन्धित वडा कार्यालयको सिफारिस (आवश्यक भएमा)
—
विष्णु प्रसाद बस्याल
अध्यक्ष
9857084580
bishnuprasadbashyal6@gmail.com
शान्तादेवी ज्ञवाली
उपाध्यक्ष
9857084579
shantadevig@gmail.com
केशव प्रसाद अधिकारी
प्रवक्ता
9857084574
adhikarikeshav44@gmail.com
सुरेश भण्डारी
प्रमुख प्रशासकीय अधिकृत
9857084578
shuddhodhanrum@gmail.com
चन्द्रकान्त शर्मा
9847023312
sharmachandrakant312@gmail.com
प्राम्शु ढकाल
9867126915
pramshu75@gmail.com
यस महिनाका सम्पूर्ण कार्यक्रमहरू
महाअष्टमी
२०८३-०७-०१ | ००:००
महानवमी
२०८३-०७-०२ | ००:००
विजया दशमी
२०८३-०७-०३ | ००:००
पापांकुश एकादशी
२०८३-०७-०४ | ००:००
संयुक्त राष्ट्र संघ दिवस
२०८३-०७-०६ | ००:००
विश्व शहरीकरण दिवस
२०८३-०७-०७ | ००:००
नागरिक सरोकारका सूचना अद्यावधिक (कार्तिक ७ गते भित्र तयार गर्ने)
२०८३-०७-०८ | ००:००
कोजाग्रत पूर्णिमा
२०८३-०७-०८ | ००:००
कर्मचारीको मासिक बैठक बसी असोज महिना र त्रैमासिक अवधिको कार्यसम्पादन समीक्षा गर्ने
२०८३-०७-०९ | ००:००
कार्तिक महिना तथा दोस्रो त्रैमासिक कार्ययोजना तयार गर्ने
२०८३-०७-१० | ००:००
असोज महिना तथा पहिलो त्रैमासिकको प्रगति विवरण तयार गरी समीक्षा गर्ने
२०८३-०७-१० | ००:००
आलेप प्रतिवेदन पहिलो त्रैमासिक अध्यक्ष समक्ष पेश गर्ने (पहिलो त्रैमासिक समीक्षा कार्तिक १५ भित्र)
२०८३-०७-११ | ००:००
उपाध्यक्षले गै.स.स. समुदायमा आधारित संस्था, निजी क्षेत्रसँग समन्वय बैठक आयोजना गर्ने
२०८३-०७-१२ | ००:००
कार्यपालिकाको मासिक बैठक सञ्चालन गर्ने
२०८३-०७-१२ | ००:००
स्थानीय विपद व्यवस्थापन समितिको बैठक बस्ने (वडा तहमा समेत)
२०८३-०७-१५ | ००:००
वडा समितिको नियमित बैठक बस्ने
२०८३-०७-१६ | ००:००
अनुगमन तथा सुपरीवेक्षण समितिले अनुगमन प्रतिवेदन कार्यपालिकामा पेश गर्ने
२०८३-०७-१६ | ००:००
स्वास्थ्य संस्था व्यवस्थापन समितिको बैठक बस्ने (वडा तहमा समेत)
२०८३-०७-१८ | ००:००
गत आर्थिक वर्षको सामाजिक परीक्षण सम्पन्न गर्ने
२०८३-०७-१९ | ००:००
स्थानीय सरकार सम्बन्धी सूचनाको सूची प्रकाशन गर्ने
२०८३-०७-१९ | १८:१५
काग तिहार
२०८३-०७-२० | ००:००
लक्ष्मी पूजा
२०८३-०७-२१ | ००:००
कुकुर तिहार
२०८३-०७-२१ | ००:००
विश्व रेडियोग्राफी दिवस
२०८३-०७-२१ | ००:००
गोवर्द्धन पूजा, म्ह पूजा
२०८३-०७-२३ | ००:००
फाल्गुनन्द जयन्ती
२०८३-०७-२४ | ००:००
भाइटीका
२०८३-०७-२४ | ००:००
विश्व निमोनिया दिवस
२०८३-०७-२५ | ००:००
न्यायिक समितिको मासिक बैठक बस्ने
२०८३-०७-२६ | ००:००
शिक्षा समितिको बैठक बस्ने (वडा तहमा समेत)
२०८३-०७-२६ | ००:००
विश्व मधुमेह दिवस
२०८३-०७-२७ | ००:००
छठ पर्व
२०८३-०७-२८ | ००:००
विषयगत समितिहरुको बैठक बस्ने
२०८३-०७-२९ | ००:००
सार्वजनिक सुनुवाई (पहिलो त्रैमासिक)
२०८३-०७-२९ | ००:००
समाचार उपलब्ध छैन।