"आर्थिक विकासमा प्रवर्धन : समृद्ध शुद्धोदन”

header AD


स्थानीयस्तरका साना तथा मझौला विकास योजनाहरु स्थानीय बासिन्दामार्फत नै कार्यान्वयन गराउन गठित समितिलाई उपभोक्ता समिति भनिन्छ । योजनाबाट प्रत्यक्ष लाभ पाउन आम नागरिकको भेलाले सर्वसम्मत रुपमा यो समिति गठन गर्छ ।