FAQs Complain Problems

समाचार

Pages

सामाजिक सूरक्षा भत्ता नाम नविकरण

सेवा प्रकार:

लाग्ने समय: 
उही दिन
जिम्मेवार अधिकारी: 
वडा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
निशुल्क
आवश्यक कागजातहरु: 

सामाजिक सूरक्षा संचालन कार्यविधि-२०७५, अनुसूची ४ बमोजिमको ढाँचामा दरखास्त फारम , भत्ता पाउने कार्ड र नागरीताको प्रतिलिपि ।