FAQs Complain Problems

समाचार

Pages

सामाजिक सूरक्षा भत्ता नायँ नाम दर्ता

सेवा प्रकार:

लाग्ने समय: 
उही दिन
जिम्मेवार अधिकारी: 
वडा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
निशुल्क
आवश्यक कागजातहरु: 

१.सबै लाभग्रहीको हकमा २ प्रति पासपोट साइजको फोटो । २.नेपाली नागरीकताको प्रमाण पत्रको प्रतिलिपि । ३.एकल महिलाको हकमा अविवाहिताको प्रमाण तथा सम्बन्ध विच्छेद दर्ताको प्रमाण पत्रको प्रतिलिपि । ४. विधवाको हकमा पतिको मृत्यु दर्ता प्रमाण पत्रको प्रतिलिपि । ५. अपाङ्गगताको हकमा प्रचलित कानून बमोजिम जारी भएको अपाङ्गता परिचय पत्रको प्रतिलिपि । ६. दलित बालबालिकाको हकमा जन्मा दर्ता प्रमाणपत्र प्रतिलिपिका साथै आमा वा आमा नभए संरक्षकको नागरीताको प्रमाणपत्रको प्रतिलिपि ।