FAQs Complain Problems

समाचार

ग्यालरी

वडा नं. ४ साविक गाविस सौ.फर्साटिकर वडा नं. (१, ४, ५, ८, ९) मिलेर बनेको वडा हो । मोतिपुर प्रा.स्वा. केन्द्र तथा प्रहरी चौकी अवस्थित छन् । फर्साटिकर मा.वि,  ज्ञानज्योति नि. मा.वि र केवलपुर प्रा.वि जस्ता सामुदायिक विद्यालय रहेका छन् । फर्साटिकर मा वि द्धारा सञ्‍चालित प्राविधिक तर्फ सिभिल इन्जिनियरिङ्ग विषयमा कक्षा ९ देखि १२ कक्षा समेत सञ्‍चालनमा रहेको छ । 

कार्यालय ठेगाना

शुद्धोधन-४, फर्साटिकर रुपन्देही । 

टेलिफाेन नं. ०७१-४००१११

मिति: 12/27/2018 - 13:52

वडा नं. ३ साविक गाविस सौ.फर्साटिकर वडा नं. (२, ३, ६, ७) मिलेर बनेको वडा हो । शंकर मा.वि,  जनज्योति प्रा.वि र बुद्धज्योति प्रा.वि जस्ता सामुदायिक विद्यालय रहेका छन् साथै स्‍नातक तहका लागि यज्ञोदय दुधनाथ थारु बहुमुखी क्याम्पस, शुद्धोधन-३ रमवापुर मा रहेको छ । 

कार्यालय ठेगाना

साै. फर्साटिकर

इमेल : shuddhodhanward3@gmail.com

वडा सचिव

श्री शरदा खनाल

सम्पर्क नम्बरः 9847029663

वडाध्यक्ष

श्री हेम बहादुर खड्का

मिति: 12/27/2018 - 13:49

संक्षिप्त परिचय

वडा नं. २ साविकको गाविस खड्वा बनगार्इ वडा नं. (१, २, ५, ६, ७, ८) मिलेर बनेको छ । बनगार्इ मा.वि, समैदवी मा.वि यस क्षेत्रको सामुदायिक विद्यालयहरु हुन् । खड्वा बनगार्इ स्वास्थ्य चौकी यस वडामा अावस्थित छ । धान खेति, पशु पालन , उद्योग यस ठाउँको मुख्य पेशा हुन् ।

कार्यालय ठेगाना
शुद्धोधन-२, ख.बनगाई रुपन्देही
इमेल : suddhodhanward2@gmail.com

वडा सचिव
श्री हरि प्रसाद पोख्रेल
सम्पर्क नं. ९८४७०७२९२३

मिति: 12/27/2018 - 13:48

संक्षिप्त परिचय

वडा नं. १ साविक गाविस मानपकडी वडा नं. (२, ७)  र खड्वा बनगार्इ वडा नं. (३, ४, ९)  मिलेर बनेको वडा हो ।

यस वडा अन्तर्गत सामुदायिक विद्यालयहरु शिसै मा.वि, वेलवा नि.मा.वि र फुलवारी प्रा.वि रहेका छन् । नगदे बाली (तरकारी खेती) यस क्षेत्रको मुख्य  अाम्दानीको स्रोत हो । यहाका मानिसहरु विशेष गरि खेति किसानी पेशामा समर्पित छन् ।

जनसंख्या
जम्माः ६४०१

महिलाः ३१३०

पुरुषः ३२७१

घरधुरी संख्याः १३२५

मिति: 12/27/2018 - 13:47

Pages