संक्षिप्त परिचय
वडा नं. २ साविकको गाविस खड्वा बनगार्इ वडा नं. (१, २, ५, ६, ७, ८) मिलेर बनेको छ । बनगार्इ मा.वि, समैदवी मा.वि यस क्षेत्रको सामुदायिक विद्यालयहरु हुन् । खड्वा बनगार्इ स्वास्थ्य चौकी यस वडामा अावस्थित छ । धान खेति, पशु पालन , उद्योग यस ठाउँको मुख्य पेशा हुन् ।
कार्यालय ठेगाना
शुद्धोधन-२, ख.बनगाई रुपन्देही
इमेल : suddhodhanward2@gmail.com
वडा सचिव
श्री हरि प्रसाद पोख्रेल
सम्पर्क नं. ९८४७०७२९२३