FAQs Complain Problems

समाचार

Pages

सूचना तथा समाचार

नमुना एकिकृत विकास परिषदको आयोजनामा १ दिने अभिमुखिकरण तालिमका झलकहरु ।

नमुना एकिकृत विकास परिषदको आयोजना तथा वल्ड भिजन इन्दरनेश्नल नेपालको आर्थिक सहयोग र शुद्धोधन गाउँपालिकाको समन्वयमा सञ्चालित वाल स्पोन्सरसीप तथा वालमैत्री आचर संहिता लागु गर्ने उद्देश्यले एक दिने छलफल कार्यक्रम सम्पन्न भएको थियो । उक्त कार्यक्रममा अध्यक्ष नमुना एकिकृत विकास परिषदका सचिव श्री शैलेन्

शुद्धोधन गाउँपालिका अन्र्तगत टोल विकास संस्थाहरुलाई १ दिने अभिमुखिकरण तालिम हुने वारे ।

प्रस्तुत बिषयमा यस गाउँपालिका अन्तर्गत वडामा गठन भएका टोल विकास संस्थाका पदाधिकारीहरुलाई संस्थाप्रतिको काम, कर्तब्य, अधिकार सम्बन्धि १ दिने अभिमुखिकरण कार्यक्रम तपसिल मिति, समय र स्थानमा हुने भएको हुँदा संस्थाका अध्यक्ष, सचिव र कोषाध्यक्ष ३ जना लाई जानकारी गराई उपस्थिति गराई दिन हुन अनुरोध छ ।

अन्र्तबर्ता सम्बन्धि जानकारी

अभिमुखिकरण कार्यक्रममा उपस्थित हुने वारे

प्रस्तुत बिषयमा सुनगाभा सामुदायिक स्वास्थ्य कार्यक्रम रुपन्देहीको आयोजनामा तपसिलको मिति, समय र स्थानमा

जनाप्रतिनिधीहरु र अन्य सरोकारवालाहरुको लागि मानसिक स्वास्थ्य सम्बन्धी कार्यक्रम हुने भएकोले उपस्थितिको लागि अनुरोध छ ।  

तपसिल

गाउँपालिकाको आधिकारिक वेवसाइट तथा सामजिक संजालहरु संचालन भएको सूचना

शुद्दोधन गाउँपालिका मानपकडी रुपन्देहीको घर नक्सा पास गर्ने बारे अत्यन्त जरुरी सुचना

विद्यार्थी भर्ना अभियान–२०७५ सम्बन्धमा

गाउँपालिकाको दरबन्दी तेरिज

शुद्धोधन गा .पा . वाड न ६ मा गाई भैसिमा भ्यागुते र चरचरे रोग बिरुद्ध खोप कार्यक्रम हुँदै ।

शुद्धोधन गाउँपालिकाको दोस्रो गाउँसभा २०७४ मा पारित विधेयकहरु

दस्तावेज: 

Pages